NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

IT प्रशिक्षण

सूचना प्रविधि विभागले विभिन्न कामका साथ साथै सूचना प्रविधि सम्बन्धी तालीम तथा कार्यक्रमहरु पनि संचालन गर्दछ । यसकार्य गर्नको लागि यस विभागमा समन्व प्रवर्द्धन तथा तालीम इकाई रहेको छ ।नवीनतम सूचना प्रविधि र यसको सूरक्षा प्रणाली वारे जानकारीहरु दिने तथा सरकारी निकाय, सर्वसाधारण र अन्य महत्वपूर्ण निकायहरुका लागि स्विकृत वार्षिक कार्यक्रम अनुसार सूचना प्रविधि सम्बन्धी जनचेतना मूलक कार्यक्रम तथा क्षमता अभिवृद्धि मूलक तालिमहरु संचालन गर्दै आएको छ । साथै भविष्यमा सूचना प्रविधी क्षेत्रमा कार्यरत निजामती कर्मचारीहरुको लागि सेवाकालिन तालिमहरु समेत संचालन गर्ने यसको उद्देश्य रहेकोछ ।

यस विभागबाट हालसम्म निम्न क्षेत्र/विषयहरुको तालीम तथा कार्यक्रमहरु संचालन भएका छन् र आगामी दिनहरुमा समय सापेक्ष सम्वन्धीत नविनतम विषय तथा क्षेत्रहरु समेत समावेश गरी तालिम तथा कार्यक्रमहरु संचालन गरिनेछ ।