NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

प्रगति अनुगमन प्रणाली

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निकायहरुको नीति तथा कार्यक्रम, बजेट वक्तब्य र बार्षिक कार्यक्रम लगायतको प्रगति हरेक महिना एउटै पोर्टल/प्रणाली मार्फत प्रविष्टि गर्न र मन्त्रालय मार्फत अनुगमन गर्नको लागि सूचना प्रविधि विभागले यस अनुगमन प्रणालीको विकास गरी आ. व. २०७५/७६ देखि सञ्चालनमा रहेको छ ।