नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सूचना प्रविधि विभाग

नागरिक वडापत्र

क्र.सं.

सेवाको विवरण

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवार कर्मचारी/शाखा

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

1.

पत्र/निवेदन दर्ता

पत्र/निवेदन

-

निःशुल्क

तत्काल

दर्ता/चलानी

कार्यालय समय भित्र

महानिर्देशक

2.

नागरिक एपमा सेवाहरु थप गर्ने

आधिकारिक पत्र, प्राविधिक तयारी, समन्वय र द्विपक्षीय सम्झौता

आधिकारिक पत्र र

API Document

निःशुल्क

कार्यवोझका आधारमा १५ देखि ३० कार्यदिन

निर्देशक (प्रणाली विकास तथा सञ्चालन शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

3.

Centralized e-Attendance प्रणालीमा आवद्धता

पूर्वाधार पुगेको आधिकारिक पत्र र समन्वय

आधिकारिक पत्र

निःशुल्क

कार्यवोझका आधारमा १०-१५ दिन

निर्देशक (पूर्वाधार विकास, अनुमति, नियमन तथा मापदण्ड निर्धारण शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

4.

एकीकृत SMS Gateway सेवामा आवद्धता।

सरकारी निकायको अनुरोध पत्र, प्राविधिक तयारी र समन्वय

आधिकारिक पत्र र सम्झौता पत्र

निःशुल्क

७ दिन

निर्देशक (प्रणाली विकास तथा सञ्चालन शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

५.

एकीकृत कार्यालय व्यबस्थापन प्रणाली (GIOMS)मा आवद्धता

सरकारी निकायको आवश्यक पूर्वाधार तयारी, आधिकारिक पत्र र समन्वय

प्रशासन र सूचना प्रविधि सम्बन्धी फोकल कर्मचारीको विस्तृत विवरण सहितको आधिकारिक पत्र

निःशुल्क

कार्यवोझका आधारमा १५ देखि ३० कार्यदिन

निर्देशक (प्रणाली विकास तथा सञ्चालन शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

६.

केन्द्रीकृत सरकारी ईमेल सिर्जना

आधिकारिक पत्र

विवरण सहितको आधिकारिक पत्र

निशुल्क

बढीमा ५ कार्यदिन

निर्देशक (प्रणाली विकास तथा सञ्चालन शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

एकीकृत वेव साईट व्यबस्थापन प्रणाली (GIWMS)मा आवद्धता

सरकारी निकायको अनुरोध पत्र, प्राविधिक तयारी र समन्वय

आधिकारिक पत्र

निःशुल्क

कार्यवोझका आधारमा ७ देखि १५ कार्यदिन

निर्देशक (प्रणाली परीक्षण शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

८.

सूचना प्रविधि प्रणाली प्रणालीमापदण्ड (GEA) अनुसार भए-नभएको जाँच गर्ने

आधिकारिक पत्र

आधिकारिक पत्र, Requirement Analysis Design Document

निःशुल्क

वार्षिक कार्यक्रम अनुसार क्रमैसँग

निर्देशक (पूर्वाधार विकास, अनुमति, नियमन तथा मापदण्ड निर्धारण शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

९.

सरकारी निकायहरुमा प्राविधिक प्रतिनिधि खटाउने

आधिकारिक अनुरोध पत्र

सम्बन्धित निकाय वा उक्त निकायको तालुक निकायहरुमा कार्यरत सूचना प्रविधि कर्मचारी नभएको भनी स्पष्ट खुलाईएको आधिकारिक पत्र

निःशुल्क

३ कार्यदिन भित्र

उप-सचिव (प्रशासन तथा जनशक्ति विकास शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

१०.

सरकारी कर्मचारीलाई आई.टी. सम्बन्धी तालिम प्रदान गर्ने

स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट

-

निःशुल्क

वार्षिक कार्यक्रम अनुसार क्रमैसँग

उप-सचिव (प्रशासन तथा जनशक्ति विकास शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

1१.

सूचना प्रविधि सम्बन्धी र यस विभागसँग सम्बन्धित जानकारी

कारणसहितको निवेदन. नेपाली नागरिकता/राष्ट्रिय परिचय पत्र

नेपाली नागरिकता/राष्ट्रिय परिचय पत्र

निःशुल्क

बढीमा १५ कार्यदिन

सूचना अधिकारी

कार्यालय समय भित्र

महानिर्देशक

1२.

जनगुनासो र उजुरी छानबिन

निवेदन वा सूचना वा प्रणालीमार्फत आउने गुनासो

सम्बन्धित कागजातहरू

निःशुल्क

बढीमा ८ कार्यदिन

उप-सचिव (प्रशासन तथा जनशक्ति विकास शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

1३.

योजना, कार्यक्रम तथा प्रगति सम्बन्धी

निवेदन

पहिचान खुल्ने परिचय पत्र

निःशुल्क

बढीमा 7 कार्यदिन

उप-सचिव (प्रशासन तथा जनशक्ति विकास शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

१४

डाटा सेन्टर तथा क्लाउड सेवा को सूचीकरण

डाटा सेन्टर सूचीकरणको लागि सम्बन्धित निकायको आधिकारिक पत्र र मापदण्ड अनुसार पूर्वाधार

डाटा सेन्टर तथा क्लाउड सेवा(सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ को दफा ३ को उपदफा () बमोजिमको कागजात सहितको आधिकारिक पत्र

निशुल्क

कार्यवोझका आधारमा ३० दिनदेखि ४५ कार्य दिन

निर्देशक (पूर्वाधार विकास, अनुमति, नियमन तथा मापदण्ड निर्धारण शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

नोटः-

  • उपर्युक्त बमोजिम प्रदान हुने सेवा प्राप्त गर्न कुनै कठिनाई आइपरेमा सेवासँग सम्बन्धित जिम्मेवार कर्मचारीसँग सम्पर्क राख्न सकिनेछ।
  • विभागवाट प्रदान हुने सेवासँग सम्बन्धित जिम्मेवार कर्मचारीसँग सम्पर्क गर्दा सेवाग्राही सन्तुष्ट हुन नसकेमा सम्बन्धित शाखाका निर्देशकसमक्ष उजुरी दिन सकिनेछ ।
  • निर्देशक समक्ष दिएको उजुरीको सुनुवाई कामको प्रकृतिअनुसार तुरून्त हुनेछ। त्यहाँवाट पनि कामको फर्छयौट हुन नसकेमा उपमहानिर्देशक/महानिर्देशकसँग सम्पर्क गर्न सकिनेछ ।
  • कार्यालयसम्बन्धी जानकारीको लागि प्रशासन तथा जनशक्ति विकास शाखामा सम्पर्क राख्न सकिनेछ ।
  • कार्यालय सम्पर्कः- फोन नं. 01-४११२३३४, 4११७९४०, 4491714
  • ईमेलः- info@doit.gov.np वेबसाइटः- www.doit.gov.np