आईटी प्रोफाइलिङ

पृष्ठभूमि

वर्तमान परिदृश्यमा नेपाल सरकार अन्तर्गत विभिन्न निकायहरुले हरेक आर्थिक वर्षमा सूचना प्रविधिमा आधारित प्रणालीहरू बनाउने गरेका छन् | यस्ता सफ्टवेयरहरु विभिन्न प्रकार र उदेश्यका हुने गरेका छन् | प्राय: जसो सूचना प्रविधिमा आधारित प्रणालीहरू आउटसोर्स परामर्शमा निर्भर छन्।अधिकांश सफ्टवेयरहरु विभिन्न परामर्शदातासँग किन्ने गरेकाले, प्राय: जस्तो अवस्थामा त्यस सम्बन्धित कागजातहरु व्यवस्थित रुपमा राखिएको पाइदैन |यसर्थ यस प्रकारका सम्पूर्ण सफ्टवेयरहरुको विवरण राख्ने र त्यस सम्बन्धित सम्पूर्ण कागजातहरुलाई एकै ठाउँमा भण्डारण गर्ने उदेश्यले IT Profiling को निर्माण गरिएको छ |

सूचना प्रविधिमा आधारित परियोजनाहरूको प्रभावकारी निगरानीका लागि मुख्य रुपमा निम्न पक्षहरु रहेका छन् |

हाल सम्म नेपाल सरकारका सम्बन्धित निकायहरुवाट IT Profiling प्रणालीमा अध्यावधिक गरिएका सूचना प्रविधि प्रणालीहरु निम्न वमोजिम रहेका छन्| नेपाल सरकारका सूचना प्रविधि प्रणालीहरु डाउनलोड गर्न यहाँ थिच्नुहोस |

IT Profiling Portal प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस | अथवा http://itprojects.doit.gov.np