तालिम

परिचय

यस सूचना प्रविधि विभागको तालिम अनुसन्धान र विकास शाखाको मुख्य उदेश्य भनेको सूचना प्रविधि सम्बन्धि तालिम, क्षमता विकास साथै साइबर घटना तथा साइबर सुरक्षा सम्बन्धि सरकारी निकाय, सर्वसाधारण र अन्य महत्वपुर्ण निकायहरुलाई नवीनतम सूचना प्रविधि र यसको सुरक्षा प्रणाली वारे जानकारी तथा ज्ञान प्रदान गर्नु हो | यस विभागबाट प्रदान गरिने सूचना प्रविधि र सूचना प्रविधि सुरक्षा सम्बन्धि तालिममा निम्न क्षेत्र / विषयहरू समाबेश गरिएका छन|

क्षेत्र / विषयहरू:

यस विभागद्वारा प्रदान गरिने सूचना प्रविधिसंग सम्बन्धित तालिमको लागि नेपालका विभिन्न सरकारी निकायहरूको निम्न कर्मचारीहरु रहनेछन्।

१) निर्देशक

२) शाखा अधिकृत

३) कम्प्युटर अधिकृत / कम्प्यूटर इन्जिनीयर

४) कम्प्युटर अपरेटर

५) गैर राजस्व अधिकारी

पुनश्च: हरेक आर्थिक वर्षमा यस तालिम, अनुसन्धान र विकास शाखाद्वारा सूचना प्रविधि संग सम्बन्धित कर्मचारीको दक्षता बृद्दि गर्न कम्तिमा १५ ओटा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने गर्दछ |