वेवसाइट/एप्लिकेशन अनुगमन प्रणाली

नेपाल सरकारद्वारा सञ्चालनमा रहेका विभिन्न वेवसाइट तथा वेव एप्लिकेशनहरु लगायत प्रणालीहरुको निरन्तर सञ्चालनको क्रममा हुने डाउनटाइम तथा प्रणालीको उपलब्धता अनुगमन गर्न, Defacement and breach को अवस्था अनुगमन गर्न र सम्बन्धित निकायलाई जानकारी गराउन तथा सोको प्रतिवेदन तयार गर्न यस प्रणालीको विकास गरिएको हो ।

यो प्रणाली आ. व. २०७८/७९ देखि सञ्चालनमा रहेको छ ।