NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

डिजिटल कन्टेन्ट

परिचय

नेपालको दुर्गम क्षेत्रहरुमा दक्ष्य शिक्षकहरुको उपलब्धता कमै मात्र हुने भएकोले दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाबाट बंचित हुने अवस्था रहेको छ | सो समस्यालाई मध्यनजर गर्दा शहरी क्षेत्रका दक्ष्य तथा बिशेषज्ञ शिक्षकले शिक्षण गरेको शिक्षण श्रब्य दृश्य सामग्री (Teaching Video Materials) तयार गरि दुर्गम क्षेत्रमा सूचना प्रविधिको माध्यमबाट प्रदान गर्न सकेमा निकै उपलब्धि मुलक हुने देखिएको छ | डिजिटल शिक्षण सामग्रीहरु एकपटक विकास गरिसकेपछि आवश्यक जति पनि संख्यामा नि:शुल्क कपि गरेर प्रयोग गर्न सकिने र विज्ञान¸ गणित जस्ता शैक्षिक विषयवस्तुहरु तथ्यगतरुपमा परिवर्तन नहुने हुँदा सम्पूर्ण विद्यालय¸ शिक्षक एवं विद्यार्थीहरुको लागि सँधै उपयोगी एवं अत्यन्तै प्रभावकारी हुने गर्दछन् सूचना प्रबिधि विभागले गत ३ वर्ष देखिनै विभिन्न विषयवस्तुहरुलाई समेट्ने गरि विभिन्न डिजिटल कन्टेन्टहरु निर्माण गरि विभिन्न ई- भिलेज केन्द्रहरु, विद्यालयहरु, सम्बन्धित निकायहरु लाई प्रदान गर्दै आएको तथा online YouTube मा समेत upload गरिएको छ |

सूचना प्रबिधि विभागद्वारा आ.व.२०७१/७२ मा निर्माण गरिएको डिजिटल कन्टेन्टहरु:

सूचना प्रबिधि विभागद्वारा आ.व.२०७२/७३ मा निर्माण गरिएको डिजिटल कन्टेन्टहरु:

सूचना प्रबिधि विभागद्वारा आ.व.२०७३/७४ मा निर्माण गरिएको डिजिटल कन्टेन्टहरु:

सूचना प्रबिधि विभागद्वारा आ.व.२०७४/७5 मा निर्माण गरिएको डिजिटल कन्टेन्टहरु:

हाल सम्म विकास गरिएका सबै डिजिटल कन्टेण्टहरु विभागको आधिकारिक वेवपोर्टल (Web-portal)Youtube(Department Of Information Technology) बाट समेत हेर्न र डाउनलोड गर्न सकिन्छ ।