NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

नागरिक वडापत्र​

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सूचना प्रविधि विभाग

नागरिक वडापत्र

क्र.सं.

सेवाको विवरण

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया

आवश्यक कागजात

लाग्ने शुल्क

लाग्ने अनुमानित समय

जिम्मेवार कर्मचारी/शाखा

सेवा प्रवाह गर्ने समय

गुनासो सुन्ने अधिकारी

1.

पत्र/निवेदन दर्ता

पत्र/निवेदन

-

निःशुल्क

तत्काल

दर्ता/चलानी

कार्यालय समय भित्र

महानिर्देशक

2.

IT System/Web Application/ Website (Security) Audit (सरकारी निकायको)

निवेदन/आधिकारिक पत्र सहित अनलाइन प्रणाली मार्फत

आधिकारिक पत्र

निःशुल्क

कार्यवोझका आधारमा 2 देखि 15 कार्यदिन

निर्देशक (प्रणाली परिक्षण शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

3.

Centralized e-Attendance जडान सम्बन्धी

निवेदन/आधिकारिक पत्र सहित अनलाइन प्रणाली मार्फत

आधिकारिक पत्र

निःशुल्क

बढीमा 5कार्यदिन

निर्देशक (पूर्वाधार विकास, अनुमति, नियमन तथा मापदण्ड निर्धारण शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

4.

एकिकृत SMS Gateway सेवा

सरकारी निकायको अनुरोध पत्र सहित अनलाइन प्रणाली मार्फत

आधिकारिक पत्र र सम्झौता पत्र

निःशुल्क

७ दिन

निर्देशक (प्रणाली विकास तथा सञ्चालन शाखा)

निरन्तर

महानिर्देशक

५.

एकिकृत कार्यालय व्यबस्थापन प्रणाली (GIOMS)

सरकारी निकायको अनुरोध पत्र सहित अनलाइन प्रणाली मार्फत

-

निःशुल्क

15 दिन तालिम सहित

निर्देशक (प्रणाली विकास तथा सञ्चालन शाखा)

निरन्तर

महानिर्देशक

६.

Government Cloud को सेवा प्रदान गर्ने

आधिकारिक पत्र सहित अनलाइन प्रणाली मार्फत

आधिकारिक पत्र र सम्झौता पत्र

निःशुल्क

५दिन तालिम सहित

निर्देशक (प्रणाली विकास तथा सञ्चालन शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

७.

एकिकृत वेव साईट व्यबस्थापन प्रणाली (GIWMS)

सरकारी निकायको अनुरोध पत्र सहित अनलाइन प्रणाली मार्फत

आधिकारिक पत्र

निःशुल्क

15 दिन तालिम सहित

निर्देशक (प्रणाली परिक्षण शाखा)

निरन्तर

महानिर्देशक

8.

सूचना प्रविधि प्रणाली प्रणालीमापदण्ड (GEA) अनुसार भए-नभएको जाँच गर्ने

आधिकारिक पत्र

Requirement Analysis & Design Document

निःशुल्क

वार्षिक कार्यक्रम अनुसार क्रमैसँग

निर्देशक (पूर्वाधार विकास, अनुमति, नियमन तथा मापदण्ड निर्धारण शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

९.

प्राविधिक परामर्श प्रदान गर्ने

निवेदन/आधिकारिक पत्र सहित अनलाइन प्रणाली मार्फत

-

निःशुल्क

2 कार्यदिन भित्र

उप-सचिव (प्रशासन तथा जनशक्ति विकास शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

10.

सरकारी कर्मचारीलाई आई.टी. सम्बन्धी तालिम प्रदान गर्ने

निवेदन/आधिकारिक पत्र

बजेट व्यवस्था

-

निःशुल्क

वार्षिक कार्यक्रम अनुसार क्रमैसँग

उप-सचिव (प्रशासन तथा जनशक्ति विकास शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

11.

सूचना प्रविधि सम्बन्धी र यस विभागसँग सम्बन्धित जानकारी

निवेदन/आधिकारिक पत्र

-

निःशुल्क

बढीमा 7 कार्यदिन

सूचना अधिकारी

कार्यालय समय भित्र

महानिर्देशक

12.

जनगुनासो र उजुरी छानबिन

निवेदन वा सूचना

सम्बन्धित कागजातहरू

निःशुल्क

बढीमा 7 कार्यदिन

उप-सचिव (प्रशासन तथा जनशक्ति विकास शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

13.

योजना, कार्यक्रम तथा प्रगति सम्बन्धी

निवेदन

-

निःशुल्क

बढीमा 7 कार्यदिन

उप-सचिव (प्रशासन तथा जनशक्ति विकास शाखा)

कार्यालय समय भित्र

महानिर्देशक

नोटः-

उपर्युक्त बमोजिम प्रदान हुने सेवा प्राप्त गर्न कुनै कठिनाई आइपरेमा सेवासँग सम्बन्धित जिम्मेवार कर्मचारीसँग सम्पर्क राख्न सकिनेछ ।

विभागवाट प्रदान हुने सेवासँग सम्बन्धित जिम्मेवार कर्मचारीसँग सम्पर्क गर्दा सेवाग्राही सन्तुष्ट हुन नसकेमा सम्बन्धित शाखाका निर्देशकसमक्ष उजुरी दिन सकिनेछ ।

निर्देशक समक्ष दिएको उजुरीको सुनुवाई कामको प्रकृतिअनुसार तुरून्त हुनेछ । त्यहाँवाट पनि कामको फर्छयौट हुन नसकेमा महानिर्देशकसँग सम्पर्क गर्न सकिनेछ ।

कार्यालयसम्बन्धी जानकारीको लागि प्रशासन, योजना तथा अनुगमन एकाईमा सम्पर्क राख्न सकिनेछ ।

कार्यालय सम्पर्कः- फोन नं. 01-४११२३३४, 4११७९४०, 4491714

ईमेलः- info@doit.gov.np वेबसाइटः- www.doit.gov.np