वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
दूर-दृष्टि नेपाललाई सूचना प्रविधिको विश्व मानचित्रमा स्थापित गर्दै ज्ञानमा आधारित समाजमा रुपान्तरण गर्नु । परिदृष्य नेपालमा सूचना प्रविधिको समुचित प्रयोग गरी सुशासन, गरिवी न्यूनिकरण लगायत सामाजिक तथा आर्थिक रुपान्तरण र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने लक्ष्य नेपालमा सूचना प्रविधिको प्रयोगलाई बिस्तार गर्दै यसलाई सुरक्षित एवं दिगो बनाउने, तथा यसलाई देशको सर्वाङ्गिण विकासको लक्षहरु हासिल गर्ने साधनको रुपमा विकास गर्ने ।