वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
२१ असार, २०८२
सूचना प्रविधि विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारीधी गर्ने विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा प्रदान गरिने छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरुको सूचि यहाँ राखिएको छ।
छनोटमा परेका विद्यार्थीहरुले कार्यविधिको अनुसूचि २ बमोजिमको फाराम भरी सूचना प्रकाशित भएको मितिले तिन दिन भित्र विभागमा पेश गर्नुहुन अनुरोध छ।
थप जानकारीका लागि सम्पर्क :
प्रकाश दवाडी
सूचना अधिकारी
९८४१२०३८३२