Government Cloud को सेवा लिन कृपया सम्बन्धित निकायको अनुरोध पत्र तथा निम्न बमोजिमको Administrator Form भरी विभागमा सम्पर्क गर्नुहोला ।
सरकारी क्लाउड प्रयोगकर्ताहरुको विवरण
सि. न. |
कार्यालयको नाम |
१ |
अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौँ । |
२ |
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सिंहदरबार, काठमाडौँ । |
३ |
शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौँ । |
४ |
सहकारी तथा गरिवी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौँ । |
५ |
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँ । |
६ |
स्वास्थ्य मन्त्रालय, रामशाह पथ, काठमाडौँ । |
७ |
राष्ट्रिय सूचना आयोग, वानेश्वर, काठमाडौँ । |
८ |
राष्ट्रिय महिला आयोग, भद्रकालीप्लाजा, काठमाडौँ । |
९ |
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सिंहदरबार, काठमाडौँ । |
१० |
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिंहदरबार, काठमाडौँ । |
११ |
केन्द्रीय तथ्यांक विभाग, थापाथली, काठमाडौँ । |
१२ |
पर्यटन विभाग,भृकुटीमण्डप, काठमाडौँ । |
१३ |
सूचना प्रविधि विभाग, थापागाउँ, काठमाडौँ । |
१४ |
उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौँ' । |
१५ |
घरेलु तथा साना उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौँ' । |
१६ |
श्रम विभाग, मिनभवन, काठमाडौँ । |
१७ |
नापी विभाग, मिनभवन, काठमाडौँ । |
१८ |
केन्द्रीय पञ्जीकरण विभाग, बबरमहल, काठमाडौँ । |
१९ |
सम्पति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललिपुर । |
२० |
नेपाल दूरसञ्चार प्रधिकरण, कमलादी, काठमाडौं । |
२१ |
प्रमाणीकरण नियन्त्रकको कार्यालय, अनामनगर, काठमाडौँ । |
२२ |
नेपाल प्रहरी(पर्यटक प्रहरी), नक्साल, काठमाडौं । |
२३ |
महालेखा नियन्त्रण कार्यालय,अनामनगर, काठमाडौं । |
२४ |
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, रामशाह पथ, काठमाडौं । |
२५ |
नेपाल स्वास्थ्य व्यवसायी परिषद्, बासँबारी , काठमाडौं । |
२६ |
काठमाडौँ महानगरपालिका,बागदरबार, काठमाडौँ । |
२७ |
वुटवल उपमहानागरपालिका. बुटवल, रुपन्देही । |
२८ |
विरगंज महानगरपालिका,आदर्शनगर, वीरगंज । |
२९ |
सुर्योदय नगरपालिका, फिक्कल, इलाम । |
३० |
शिवसताक्षी नगरपालिका,ब्यंगडाडा, झापा । |
३१ |
धरान उपमहानगरपालिका, सुनसरी, धरान । |
३२ |
कीर्तिपुर नगरपालिका, कीर्तिपुर, काठमाडौं । |
३३ |
चौतारा साँगाचोकगढी नगरपालिका,चौतारा साँगाचोकगढी, सिन्धुपाल्चोक । |
३४ |
मध्यपुर थिमि नगरपालिका, मध्यपुर थिमि, भक्तपुर | |
३५ |
उर्लाबारी नगरपालिका, उर्लाबारी, मोरङ |
३६ |
विशेष आर्थिक विकास समिति क्षेत्र, ववरमहल, काठमाडौँ | |
३7 |
फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, पुल्चोक, ललितपुर | |
३८ |
केन्द्रीय पशु चिकित्सालय,त्रिपुरेश्वर, काठमाडौँ । |