परिचय

ई- भिलेज भन्नाले सूचना प्रविधिको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याई यसको मध्यमबाट सार्वजनिक सेवा (ई-सेवा), शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धन गर्नु हो | सूचना प्रविधिको अधिकतम प्रयोग गरि शहर र ग्रामीण क्षेत्र वीच रहेको विकासको खाडल (Digital Divide) लाई कम गर्नु तथा नेपाल जस्तो विकासोन्मुख र भौगोलिक विविधता रहेको मूलुकमा सूचना तथा सञ्चार प्रविधिको द्रुततर विकास र प्रयोगबाट ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकास गरी जीवनस्तर माथि उठाउनु यस कार्यक्रमको मूल उद्देश्य रहेको छ 

कार्यक्रमहरु

नेपाल सरकार (मन्त्रिस्तर) वाट स्वीकृत ई-भिलेज कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७०बमोजिम आ.व. २०७०/७१ देखि सूचना प्रविधि विभागले देशका विभिन्न ग्रामीण क्षेत्रहरुमा ई-भिलेज केन्द्रहरुको स्थापना गरी कार्यक्रम लागू गर्दै आईरहेको छ । केन्द्रहरु विशेष गरी गाऊँपालिका/नगरपालिकासँगको सहकार्यमा सामुदायिक स्कुल, पुस्तकालय तथा स्थानीयस्तरमा सञ्चालित सामुदायिक सँस्थाहरुमा स्थापना गरिएको छ । सूचना प्रविधि पूर्वाधार एवं दक्ष जनशक्तिको उपलव्धता नभएका कारण आधारभूत एवं अत्यावश्यक सेवाहरुवाट बञ्चित भएका देशका दुर्गम एवं ग्रामीण क्षेत्रका मानिसहरुलाई ई-भिलेज केन्द्र मार्फत सेवा प्रदान गर्नु अत्यन्तै उपलव्धिमूलक एवं प्रभावकारी हुने देखिएको छ । यस अर्थमा ई-भिलेज केन्द्रहरु सूचना प्रविधि सेवा केन्द्रको रुपमा रहेका छन् । ई- भिलेज कार्यक्रम लागू गर्नको लागि विभागले Desktop Computer, Laptop Computer, Printer, Photocopy, Scanner, Projector, Ext. Hard Disk, Sound System, Switch, Modem, Solar Power Backup, E-Village Portal, E-School MIS Software, Digital Contents (Teaching/Learning Audio-Visual Contents) लगायतका हार्डवेयर, सफ्टवेयर तथा डिजिटल कन्टेण्टहरु केन्द्रलाई प्रदान गर्ने गरेको छ ।

यस विभागबाट हालसम्म स्थापना गरिएका ई-भिलेज केन्द्रहरुको जिल्लागत विवरण:

१. अर्घाखाची

-ई-भिलेज केन्द्र श्री जन ज्योति उच्च मा.बि. सन्धिखर्क,अर्घाखाँची |

२. चितवन

- ई-भिलेज केन्द्र श्री आदर्श उच्च मा.बि., दिव्यनगर,चितवन |

- ई-भिलेज केन्द्र गर्दी सामुदायिक पुस्तकालय, गर्दी , वरूवा, माडी |

३. उदयपुर

 -ई-भिलेज केन्द्र संगम पुस्तकालय.गाईघाट,उदयपुर |

४. झापा

-ई-भिलेज केन्द्र दुर्गापुर, झापा |

- ई-भिलेज केन्द्र श्री त्रिफला राष्ट्रिय पुस्तकालय,केन्द्रीय कार्यालय ,मेचीनगर-१,धुलाबारी,झापा |

५. रौतहट

-ई-भिलेज केन्द्र श्री संस्कृत उच्च मा.बि ,मत्सरी, रौतहट |

६. रामेछाप

-ई-भिलेज केन्द्र श्री डहु उच्च मा.बि ,बेथान,रामेछाप |

७. सिन्धुपाल्चोक

-ई-भिलेज केन्द्र श्री सेतिदेबी पन्चकन्या उच्च मा.बि ,कुबिन्ड़े,सिन्धुपाल्चोक |

८. पर्बत

 -ई-भिलेज केन्द्र श्री हिमालय उच्च मा.बि ,खुर्कोट ,पर्बत |

- ई-भिलेज केन्द्र श्री मोति पुस्तकालय ,खानीगाउ पर्बत |

९ . सर्लाही

-ई-भिलेज केन्द्र श्री राम सखी मोहित सिंह जनता उच्च मा.बि ,बलारा, सर्लाही |

-ई-भिलेज केन्द्र  श्री तेजनारायण दयाबती जनता उ.मा.बि , फेनहरा , पकजी, सर्लाही (सिमरा गा.बि.स )  |

१०. अछाम

-ई-भिलेज केन्द्र श्री राष्ट्रिय उच्च मा.बि ,बाब्ला अछाम |

११. सल्यान

-ई-भिलेज केन्द्र श्री जनता नि.मा.बि ,बुरासेटाकुरी,दामाचौर,सल्यान  |

१२. बाँके

-ई-भिलेज केन्द्र श्री सिदेश्वर उच्च मा.बि,फत्तेपुर,बाँके |

- श्री जय जनता मा.बि, मानिपुर गा.बि.स -४, नयाबस्ती, थपुवा, बाँके |

१३. काभ्रे

-ई-भिलेज केन्द्र श्री सपनेश्वर उच्च मा.बि , टुकुचा-४, काभ्रे |

१४. प्युठान

- ई-भिलेज केन्द्र श्री क्षेत्रविकास मा.बि., बिजुवार-०४, पुण्यखोला, प्युठान |

-ई-भिलेज केन्द्र श्री जनजागरण सामुदायिक विकास केन्द्र, प्युठान न.पा-१६,प्युठान |

१५.  दाङ

-ई-भिलेज केन्द्र श्री महेन्द्र मा.बि, धर्ना-२, दाङ |

१६. कंचनपुर

-ई-भिलेज केन्द्र श्री शुक्लाफाँटा सामुदायिक पुस्तकालय एब संग्रहालय, भीमदत्त न.पा -१ भासी , कंचनपुर |

१७. कास्की

-ई-भिलेज केन्द्र श्री हाई वन होप सामुदायिक पुस्तकालय,लेखनाथ-१८, कास्की |

१८. लमजुङ

- ई-भिलेज केन्द्र श्री चन्द्र ज्योति निम्न मा.बि., बाग्लुंगपानी-९, बिम्दबेसी, लमजुङ |

१९. धनकुटा

 -ई-भिलेज केन्द्र श्री अमर मा.बि, फलाटे-८, धनकुटा |

२०. गोरखा

- ई-भिलेज केन्द्र श्री सहिद स्मृति उच्च मा.बि, बुंकोट-३, चाँपे, गोरखा |

२१. खोटांग

-ई-भिलेज केन्द्र श्री खोटांग विकास मंच,खोटांग |

- ई-भिलेज केन्द्र श्री शारदा माध्यामिक बिद्यालय, खार्पा, खोटांग |

२२. कालिकोट

-ई-भिलेज केन्द्र श्री नन्दादेबी मा.बि., माल्कोट-३, सेरापाटा, कालिकोट |

२३. इलाम

 -ई-भिलेज केन्द्र श्री ग्रामीण सूचना केन्द्र, गोदक, इलाम |

२४. सप्तरी
- ई-भिलेज केन्द्र श्री भवानी सेवा समिति ,सप्तरी |
-
ई- भिलेज केन्द्र श्री राजेश्वरी निम्न माध्यामिक बिद्यालय, मौवाहा , सप्तरी |
२५. गुल्मी
- ई-भिलेज केन्द्र श्री भटकुवा निम्न मा.बि.,रु.रु-७, गुल्मी |
२६. रुपन्देही
-ई- भिलेज केन्द्र श्री पक्लिहवा उ.मा.बि. पक्लिहवा रुपन्देही |
-
ई-भिलेज केन्द्र श्री शिवपुर माध्यामिक बिद्यालय , शिबपुर ,तिलोतमा न.पा-१४ , रुपन्देही |
२७. दोलखा
-ई- भिलेज केन्द्र श्री हनुमन्तेश्वोर उ.मा.बि,काब्रे, दोलखा |
२८. काठमाडौँ
-ई- भिलेज केन्द्र श्री राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक), पार्क निर्माण तथा व्यवस्थापन समिति |
,
गोकर्णेश्वोर न.पा ९, जगडोल, काठमाडौँ
२९. डोटी
-ई- भिलेज केन्द्र श्री महाकाली माध्यामिक बिद्यालय , खटेडा-४. गडसेरा, डोटी |

३०. धनुषा
-ई- भिलेज केन्द्र श्री माध्यामिक बिद्यालय ,रुदौली (बालगंगा) गाबिस ,सोनिगामा, धनुषा |
३१. सिन्धुली
-ई- भिलेज केन्द्र श्री बहुउद्देश्यीय कृषक सहकारी संस्था लि., झागाझोली रातमाटा-१, सिन्धुली |
३२. तनहु
-ई- भिलेज केन्द्र श्री श्रिंग मा.बि, कोटदरबार-८, गोठादी , तनहु |
३३.रोल्पा
-ई- भिलेज केन्द्र श्री तारा माध्यामिक विद्यालय, लिवाङ न.पा -८, रोल्पा |
३४. सुर्खेत
-ई- भिलेज केन्द्र श्री खाँडदेबी माध्यामिक बिद्यालय , चौरासे , साटाखानी-५, सुर्खेत |
३५. मकवानपुर
- ई-भिलेज केन्द्र श्री बत्सलादेबी माध्यामिक बिद्यालय, सिस्नेरी, मकवानपुर |
३६. सिरहा
-ई- भिलेज केन्द्र श्री जनसेवा उच्च मा.बि कर्जन्हा -४ , सिरहा 

  • NP CERT
    NP CERT

    NP CERT

    CERT(Computer Emergency Response Team) एक सूचना प्रविधि विशेषज्ञ समुह हो | यो इन्टरनेटको आधिकारिक आपतकालीन समुह हो जुन सूचना प्रविधिको Security Incident रोकथाम गर्ने  तथा जवाफदेही निकाय हो |यसले इन्टरनेट सम्बन्धि चुनौतीहरुको समाधान गर्ने लक्ष्य लिएको छ |

  • जी- क्लाउड
    जी- क्लाउड

    जी- क्लाउड

    निर्माण हुदै छ |

  • बिद्युतीय हाजिर
    बिद्युतीय हाजिर

    बिद्युतीय हाजिर

    यहाँ थिच्नुहोस

  • IT Profiling
    IT Profiling

    IT Profiling

    वर्तमान परिदृश्यमा नेपाल सरकार अन्तर्गत विभिन्न निकायहरुले हरेक आर्थिक वर्षमा सूचना प्रविधिमा आधारित प्रणालीहरू बनाउने गरेका छन् | यस्ता सफ्टवेयरहरु विभिन्न प्रकार र उदेश्यका हुने गरेका छन् | प्राय: जसो सूचना प्रविधिमा आधारित प्रणालीहरू आउटसोर्स परामर्शमा

  • ई- भिलेज
    ई- भिलेज

    ई- भिलेज

    ई- भिलेज भन्नाले सूचना प्रविधिको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याई यसको मध्यमबाट सार्वजनिक सेवा (ई-सेवा), शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धन गर्नु हो | सूचना प्रविधिको अधिकतम प्रयोग गरि शहर र ग्राम

  • डिजिटल कन्टेन्ट
    डिजिटल कन्टेन्ट

    डिजिटल कन्टेन्ट

    नेपालको दुर्गम क्षेत्रहरुमा दक्ष्य शिक्षकहरुको उपलब्धता कमै मात्र हुने भएकोले दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाबाट बंचित हुने अवस्था रहेको छ | सो समस्यालाई मध्यनजर गर्दा शहरी क्षेत्रका दक्ष्य तथा बिशेषज्ञ शिक्षकले शिक्षण गरेको शिक्षण श्रब्य दृश्य सामग्री

  • मोवाइल एप
    मोवाइल एप

    मोवाइल एप

    प्रविधिको विकास र प्रगतिले मानिसहरुलाई बढी ट्याबलेट, स्मार्ट फोन वा कुनै अन्य मोबाइल उपकरणमा झुकाएको छ। गत केहि वर्षमा मोबाइल अनुप्रयोग विकास एक उकालो उद्योग भएको छ।

  • GEA
    GEA

    GEA

    नेपाल सरकारको विद्युतीय शासनको अवाधारको लक्ष्य र उदेश्य प्राप्तिका लागि GEA कार्यन्वयन संरचना भएको र विध्युतीय शासनको लागि यो नै अन्तरास्ट्रिय अभ्यासका लागि सिफारिस गरिएको हुदा GEA ले हार्डवेयर प्रविधि, सूचना व्यवस्थापन प्रणाली विकासको निर्देशक, सुचनाको स

  • तालिम
    तालिम

    तालिम

    सूचना प्रविधि विभागको प्रशिक्षण, अनुसन्धान र विकास शाखाको मुख्य उद्देश्य भनेको सरकार, सार्वजनिक र अन्य महत्वपूर्ण क्षेत्रका संगठनहरुसंग प्रशिक्षण र क्षमता निर्माण कार्यक्रम गर्नुको साथसाथै साइबर अपराध र साइबर सुरक्षा सम्बधि जागरूकता र तालिम प्रदान गर्नु र

  •  ई-स्कुल
    ई-स्कुल

    ई-स्कुल

    ई-भिलेज एवं ई-स्कुल कार्यक्रमलाई सफ्टवयर को प्रयोग गरी व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि विभागवाट विकास गरिएको Web-based e-School and e-Village Management Information System Government Cloud मा Host भई सञ्चालनमा रहेको छ ।