ई-भिलेज एवं ई-स्कुल कार्यक्रमलाई सफ्टवयर को प्रयोग गरी व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि विभागवाट विकास गरिएको Web-based e-School and e-Village Management Information System Government Cloud मा Host भई सञ्चालनमा रहेको छ । उक्त सिस्टमबाट केन्द्रहरुले आफ्नो User ID बनाई अनलाईन कम्यूनिकेशन गर्ने, प्रगति विवरण पठाउने, डिजिटल कन्टेण्टहरु डाउनलोड गर्ने तथा विद्यालयमा कार्यरत शिक्षकहरुको रेकर्ड राख्ने, विद्यार्थीहरुको रेकर्ड राख्ने, भर्ना गर्ने, परिक्षा लिने, नतिजा प्रकाशित गर्ने लगायतका सबै दैनिक कार्यहरु सञ्चालन गर्न सक्छन् । गत आ.व.मा विभागले CAN महासँघ, जिल्ला शाखाहरुसँग समन्वय गरी विभिन्न जिल्लाका १५ जना कम्प्यूटर शिक्षक एवं कम्प्यूटर प्राविधिकहरुलाई केन्द्रमा वोलाई Training for Trainer (TOT)  प्रदान गरेको र तालीम लिईसकेपछि प्रत्येकले आफ्नो जिल्लाका ५/५ वटा स्कुलहरुमा सिस्टम लागू गर्ने गरी सम्झौता समेत गरिएको छ । चालू आ.व.मा पनि यस कार्यक्रमलाई थप विस्तार गर्दै लगिने छ ।

 

  • जी- क्लाउड
    जी- क्लाउड

    जी- क्लाउड

    जी- क्लाउड

  • बिद्युतीय हाजिर
    बिद्युतीय हाजिर

    बिद्युतीय हाजिर

    यहाँ थिच्नुहोस

  • IT Profiling
    IT Profiling

    IT Profiling

    वर्तमान परिदृश्यमा नेपाल सरकार अन्तर्गत विभिन्न निकायहरुले हरेक आर्थिक वर्षमा सूचना प्रविधिमा आधारित प्रणालीहरू बनाउने गरेका छन् | यस्ता सफ्टवेयरहरु विभिन्न प्रकार र उदेश्यका हुने गरेका छन् | प्राय: जसो सूचना प्रविधिमा आधारित प्रणालीहरू आउटसोर्स परामर्शमा

  • ई- भिलेज
    ई- भिलेज

    ई- भिलेज

    ई- भिलेज भन्नाले सूचना प्रविधिको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याई यसको मध्यमबाट सार्वजनिक सेवा (ई-सेवा), शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धन गर्नु हो | सूचना प्रविधिको अधिकतम प्रयोग गरि शहर र ग्राम

  • डिजिटल कन्टेन्ट
    डिजिटल कन्टेन्ट

    डिजिटल कन्टेन्ट

    नेपालको दुर्गम क्षेत्रहरुमा दक्ष्य शिक्षकहरुको उपलब्धता कमै मात्र हुने भएकोले दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाबाट बंचित हुने अवस्था रहेको छ | सो समस्यालाई मध्यनजर गर्दा शहरी क्षेत्रका दक्ष्य तथा बिशेषज्ञ शिक्षकले शिक्षण गरेको शिक्षण श्रब्य दृश्य सामग्री

  • मोवाइल एप
    मोवाइल एप

    मोवाइल एप

    प्रविधिको विकास र प्रगतिले मानिसहरुलाई बढी ट्याबलेट, स्मार्ट फोन वा कुनै अन्य मोबाइल उपकरणमा झुकाएको छ। गत केहि वर्षमा मोबाइल अनुप्रयोग विकास एक उकालो उद्योग भएको छ।

  • GEA
    GEA

    GEA

    नेपाल सरकारको विद्युतीय शासनको अवाधारको लक्ष्य र उदेश्य प्राप्तिका लागि GEA कार्यन्वयन संरचना भएको र विध्युतीय शासनको लागि यो नै अन्तरास्ट्रिय अभ्यासका लागि सिफारिस गरिएको हुदा GEA ले हार्डवेयर प्रविधि, सूचना व्यवस्थापन प्रणाली विकासको निर्देशक, सुचनाको स

  • तालिम
    तालिम

    तालिम

    सूचना प्रविधि विभागको प्रशिक्षण, अनुसन्धान र विकास शाखाको मुख्य उद्देश्य भनेको सरकार, सार्वजनिक र अन्य महत्वपूर्ण क्षेत्रका संगठनहरुसंग प्रशिक्षण र क्षमता निर्माण कार्यक्रम गर्नुको साथसाथै साइबर अपराध र साइबर सुरक्षा सम्बधि जागरूकता र तालिम प्रदान गर्नु र

  •  ई-स्कुल
    ई-स्कुल

    ई-स्कुल

    ई-भिलेज एवं ई-स्कुल कार्यक्रमलाई सफ्टवयर को प्रयोग गरी व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि विभागवाट विकास गरिएको Web-based e-School and e-Village Management Information System Government Cloud मा Host भई सञ्चालनमा रहेको छ ।

  • एकीकृत सूचना प्रविधि सेवा केन्द्र
    एकीकृत सूचना प्रविधि सेवा केन्द्र

    एकीकृत सूचना प्रविधि सेवा केन्द्र

    नेपालको संविधान २०७२ को धारा ५१ को खण्ड (च) को वुँदा नं. ५ मा “राष्ट्रिय आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरी त्यसमा सर्वसाधारण जनताको सहज र सरल पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने “ तथा वुँदा नं.