मिति २०७१/१२/०२ गते बसेको सचिबस्तरीय वैठकमा श्रीमान् मुख्यसचिव ज्यूबाट निर्देशन भए बमोजिम यस विभागबाट निर्माण भएको केन्द्रिकृत विद्युतीय हाँजिरी प्रणाली (Centralized E- Attendance System) मन्त्रालय लगायतका विभिन्न केन्द्रीय निकायहरुमा लागू भई संचालनमा रहेको छ |कर्मचारीको हाजिरी तथा विदा सम्बन्धि केन्द्रिकृत रुपमा व्यवस्थापन गर्नु यस प्रणालीको मुख्य उदेश्य रहेको छ |
केन्द्रिकृत विद्युतीय हाँजिरी प्रणाली प्रयोग गर्न यहाँ थिच्नुहोस|
Centralized E- Attendance System प्रयोगकर्ताहरु सम्बन्धि विवरण: