परिचय

नेपालको दुर्गम क्षेत्रहरुमा दक्ष्य शिक्षकहरुको उपलब्धता कमै मात्र हुने भएकोले दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाबाट बंचित हुने अवस्था रहेको छ | सो समस्यालाई मध्यनजर गर्दा शहरी क्षेत्रका दक्ष्य तथा बिशेषज्ञ शिक्षकले शिक्षण गरेको शिक्षण श्रब्य दृश्य सामग्री (Teaching Video Materials) तयार गरि दुर्गम क्षेत्रमा सूचना प्रविधिको माध्यमबाट प्रदान गर्न सकेमा निकै उपलब्धि मुलक हुने देखिएको छ | डिजिटल शिक्षण सामग्रीहरु एकपटक विकास गरिसकेपछि आवश्यक जति पनि संख्यामा नि:शुल्क कपि गरेर प्रयोग गर्न सकिने र विज्ञान¸ गणित जस्ता शैक्षिक विषयवस्तुहरु तथ्यगतरुपमा परिवर्तन नहुने हुँदा सम्पूर्ण विद्यालय¸ शिक्षक एवं विद्यार्थीहरुको लागि सँधै उपयोगी एवं अत्यन्तै प्रभावकारी हुने गर्दछन् सूचना प्रबिधि विभागले गत ३ वर्ष देखिनै विभिन्न विषयवस्तुहरुलाई समेट्ने गरि विभिन्न डिजिटल कन्टेन्टहरु निर्माण गरि विभिन्न ई- भिलेज केन्द्रहरु, विद्यालयहरु, सम्बन्धित निकायहरु लाई प्रदान गर्दै आएको तथा online YouTube मा समेत upload गरिएको छ |

सूचना प्रबिधि विभागद्वारा आ.व.२०७१/७२ मा निर्माण गरिएको डिजिटल कन्टेन्टहरु:

  • कक्षा १० को अंग्रेजी विषय
  • कक्षा १० को अनिवार्य गणित विषय
  • कक्षा १० को विज्ञान विषय

सूचना प्रबिधि विभागद्वारा आ.व.२०७२/७३ मा निर्माण गरिएको डिजिटल कन्टेन्टहरु:

  • Basic Computer Course
  • MS-Word
  • MS-Excel
  • MS-Power point
  • Telemedicine (Documentary)
  • Cyber Crime, Cyber Security Awareness(Documentary)

सूचना प्रबिधि विभागद्वारा आ.व.२०७३/७४ मा निर्माण गरिएको डिजिटल कन्टेन्टहरु:

  • कक्षा ८ को विज्ञान विषय
  • कक्षा ९ को विज्ञान विषय
  • कक्षा ११ को रसायन विज्ञान विषय
  • कक्षा ११ को भौतिक विज्ञान विषय
  • ई- भिलेजको प्रभावकारिता (Documentary)

हाल सम्म विकास गरिएका सबै डिजिटल कन्टेण्टहरु विभागको आधिकारिक वेवपोर्टल (Web-portal) Youtube(Department Of Information Technology) बाट समेत हेर्न र डाउनलोड गर्न सकिन्छ ।

  • NP CERT
    NP CERT

    NP CERT

    CERT(Computer Emergency Response Team) एक सूचना प्रविधि विशेषज्ञ समुह हो | यो इन्टरनेटको आधिकारिक आपतकालीन समुह हो जुन सूचना प्रविधिको Security Incident रोकथाम गर्ने  तथा जवाफदेही निकाय हो |यसले इन्टरनेट सम्बन्धि चुनौतीहरुको समाधान गर्ने लक्ष्य लिएको छ |

  • जी- क्लाउड
    जी- क्लाउड

    जी- क्लाउड

    निर्माण हुदै छ |

  • बिद्युतीय हाजिर
    बिद्युतीय हाजिर

    बिद्युतीय हाजिर

    यहाँ थिच्नुहोस

  • IT Profiling
    IT Profiling

    IT Profiling

    वर्तमान परिदृश्यमा नेपाल सरकार अन्तर्गत विभिन्न निकायहरुले हरेक आर्थिक वर्षमा सूचना प्रविधिमा आधारित प्रणालीहरू बनाउने गरेका छन् | यस्ता सफ्टवेयरहरु विभिन्न प्रकार र उदेश्यका हुने गरेका छन् | प्राय: जसो सूचना प्रविधिमा आधारित प्रणालीहरू आउटसोर्स परामर्शमा

  • ई- भिलेज
    ई- भिलेज

    ई- भिलेज

    ई- भिलेज भन्नाले सूचना प्रविधिको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याई यसको मध्यमबाट सार्वजनिक सेवा (ई-सेवा), शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धन गर्नु हो | सूचना प्रविधिको अधिकतम प्रयोग गरि शहर र ग्राम

  • डिजिटल कन्टेन्ट
    डिजिटल कन्टेन्ट

    डिजिटल कन्टेन्ट

    नेपालको दुर्गम क्षेत्रहरुमा दक्ष्य शिक्षकहरुको उपलब्धता कमै मात्र हुने भएकोले दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाबाट बंचित हुने अवस्था रहेको छ | सो समस्यालाई मध्यनजर गर्दा शहरी क्षेत्रका दक्ष्य तथा बिशेषज्ञ शिक्षकले शिक्षण गरेको शिक्षण श्रब्य दृश्य सामग्री

  • मोवाइल एप
    मोवाइल एप

    मोवाइल एप

    प्रविधिको विकास र प्रगतिले मानिसहरुलाई बढी ट्याबलेट, स्मार्ट फोन वा कुनै अन्य मोबाइल उपकरणमा झुकाएको छ। गत केहि वर्षमा मोबाइल अनुप्रयोग विकास एक उकालो उद्योग भएको छ।

  • GEA
    GEA

    GEA

    नेपाल सरकारको विद्युतीय शासनको अवाधारको लक्ष्य र उदेश्य प्राप्तिका लागि GEA कार्यन्वयन संरचना भएको र विध्युतीय शासनको लागि यो नै अन्तरास्ट्रिय अभ्यासका लागि सिफारिस गरिएको हुदा GEA ले हार्डवेयर प्रविधि, सूचना व्यवस्थापन प्रणाली विकासको निर्देशक, सुचनाको स

  • तालिम
    तालिम

    तालिम

    सूचना प्रविधि विभागको प्रशिक्षण, अनुसन्धान र विकास शाखाको मुख्य उद्देश्य भनेको सरकार, सार्वजनिक र अन्य महत्वपूर्ण क्षेत्रका संगठनहरुसंग प्रशिक्षण र क्षमता निर्माण कार्यक्रम गर्नुको साथसाथै साइबर अपराध र साइबर सुरक्षा सम्बधि जागरूकता र तालिम प्रदान गर्नु र

  •  ई-स्कुल
    ई-स्कुल

    ई-स्कुल

    ई-भिलेज एवं ई-स्कुल कार्यक्रमलाई सफ्टवयर को प्रयोग गरी व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि विभागवाट विकास गरिएको Web-based e-School and e-Village Management Information System Government Cloud मा Host भई सञ्चालनमा रहेको छ ।