“नेपाल राजपत्र Mobile Application” को उद्दघाटन समारोह
२०७४ आश्विन ०४

प्रेस-विज्ञप्ति

मिति: २०७४।०६।०४

आज मिति २०७४।०६।०४ गते, बुधवार सूचना प्रविधि विभागद्वारा निर्मित “नेपाल राजपत्र Mobile Application” को उद्दघाटन समारोह माननीय दिपक बोहरा, मन्त्रि विज्ञान तथा प्रविधिको प्रमुख आतित्थयतामा पर्यटन बोर्डको सभा कक्ष, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भयो। उक्त  Mobile Application को उद्दघाटन प्रमुख अतिथि मा. विज्ञान तथा प्रविधि मन्त्रिज्यूले Mobile मा Click गरि गर्नुभयो।

यस Mobile Application को प्रयोग गरी नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु सजिलै मोबाइलमै पढ्न सकिने र राजपत्रमा प्रकाशित सामाग्रीको बिषय वा प्रकाशन मिति बाट आफूले खोजेको राजपत्र फेला पार्न सकिन्छ। साथै यो Mobile Application लाई  www.rajpatra.gov.np सँग Synchronize गरि कुनै नयाँ राजपत्र प्रकाशित हुनासाथ मोबाईलमा Notification आउने व्यवस्था समेत रहेको छ। चाडै नै यस Mobile Application मा नेपाल सरकारका निकायहरुबाट जारी हुने प्रेस-विज्ञप्ति(Press Release) हरु उपलब्ध हुने व्यवस्था पनि थप गर्ने योजना रहेको छ।यो App गुगलको Play Store मा गई Download गरी Install गर्न सकिनेछ।   

उक्त उद्दघाटन कार्यक्रममा माननीय विराज विष्ट, राज्य मन्त्रि विज्ञान तथा प्रविधि विशेष अतिथि र सूचना तथा सञ्चार सचिव श्रीमान् महेन्द्रमान गुरुङ्ग अतिथि हुनुहुन्थ्यो भने विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले अध्यक्षता गर्नुभएको थियो।साथै सूचना प्रविधि विभागका महानिर्देशक श्री वीरेन्द्र कुमार मिश्रले “नेपाल राजपत्र Mobile Application” को प्रयोग गर्ने तरिका बारे प्रकाश पार्नु भएको थियो ।   

 

सूचना प्रविधि विभाग

  • NP CERT
    NP CERT

    NP CERT

    CERT(Computer Emergency Response Team) एक सूचना प्रविधि विशेषज्ञ समुह हो | यो इन्टरनेटको आधिकारिक आपतकालीन समुह हो जुन सूचना प्रविधिको Security Incident रोकथाम गर्ने  तथा जवाफदेही निकाय हो |यसले इन्टरनेट सम्बन्धि चुनौतीहरुको समाधान गर्ने लक्ष्य लिएको छ |

  • जी- क्लाउड
    जी- क्लाउड

    जी- क्लाउड

    निर्माण हुदै छ |

  • बिद्युतीय हाजिर
    बिद्युतीय हाजिर

    बिद्युतीय हाजिर

    यहाँ थिच्नुहोस

  • IT Profiling
    IT Profiling

    IT Profiling

    वर्तमान परिदृश्यमा नेपाल सरकार अन्तर्गत विभिन्न निकायहरुले हरेक आर्थिक वर्षमा सूचना प्रविधिमा आधारित प्रणालीहरू बनाउने गरेका छन् | यस्ता सफ्टवेयरहरु विभिन्न प्रकार र उदेश्यका हुने गरेका छन् | प्राय: जसो सूचना प्रविधिमा आधारित प्रणालीहरू आउटसोर्स परामर्शमा

  • ई- भिलेज
    ई- भिलेज

    ई- भिलेज

    ई- भिलेज भन्नाले सूचना प्रविधिको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याई यसको मध्यमबाट सार्वजनिक सेवा (ई-सेवा), शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धन गर्नु हो | सूचना प्रविधिको अधिकतम प्रयोग गरि शहर र ग्राम

  • डिजिटल कन्टेन्ट
    डिजिटल कन्टेन्ट

    डिजिटल कन्टेन्ट

    नेपालको दुर्गम क्षेत्रहरुमा दक्ष्य शिक्षकहरुको उपलब्धता कमै मात्र हुने भएकोले दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाबाट बंचित हुने अवस्था रहेको छ | सो समस्यालाई मध्यनजर गर्दा शहरी क्षेत्रका दक्ष्य तथा बिशेषज्ञ शिक्षकले शिक्षण गरेको शिक्षण श्रब्य दृश्य सामग्री

  • मोवाइल एप
    मोवाइल एप

    मोवाइल एप

    प्रविधिको विकास र प्रगतिले मानिसहरुलाई बढी ट्याबलेट, स्मार्ट फोन वा कुनै अन्य मोबाइल उपकरणमा झुकाएको छ। गत केहि वर्षमा मोबाइल अनुप्रयोग विकास एक उकालो उद्योग भएको छ।

  • GEA
    GEA

    GEA

    नेपाल सरकारको विद्युतीय शासनको अवाधारको लक्ष्य र उदेश्य प्राप्तिका लागि GEA कार्यन्वयन संरचना भएको र विध्युतीय शासनको लागि यो नै अन्तरास्ट्रिय अभ्यासका लागि सिफारिस गरिएको हुदा GEA ले हार्डवेयर प्रविधि, सूचना व्यवस्थापन प्रणाली विकासको निर्देशक, सुचनाको स

  • तालिम
    तालिम

    तालिम

    सूचना प्रविधि विभागको प्रशिक्षण, अनुसन्धान र विकास शाखाको मुख्य उद्देश्य भनेको सरकार, सार्वजनिक र अन्य महत्वपूर्ण क्षेत्रका संगठनहरुसंग प्रशिक्षण र क्षमता निर्माण कार्यक्रम गर्नुको साथसाथै साइबर अपराध र साइबर सुरक्षा सम्बधि जागरूकता र तालिम प्रदान गर्नु र

  •  ई-स्कुल
    ई-स्कुल

    ई-स्कुल

    ई-भिलेज एवं ई-स्कुल कार्यक्रमलाई सफ्टवयर को प्रयोग गरी व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि विभागवाट विकास गरिएको Web-based e-School and e-Village Management Information System Government Cloud मा Host भई सञ्चालनमा रहेको छ ।